संसद बैठक ३० गतेसम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका–संसदको शुक्रबारको बैठक पनि सन्चालन हुन सकेन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालसहित सात दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसदको काम–कारबाही अगाडि बढ्न नदिने भन्दै अवरोध गरेका … Continue reading संसद बैठक ३० गतेसम्मका लागि स्थगित